PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

पशुपति क्षेत्रबाट हराएको मूर्ति नजिकैको जंगलमा फेला



पहिलोपोस्ट

पशुपति क्षेत्रबाट हराएको मूर्ति नजिकैको जंगलमा फेला

काठमाडौं: काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट  गत शनिवार हराएको बाबा गोरखनाथको पुरानो मूर्ति फेला परेको छ।

सशस्त्र प्रहरी बलको टोलीले मंगलवार पशुपतिनाथको मन्दिरबाट करिब तीन सय मिटर पूर्व उत्तरतर्फ रहेको जंगल क्षेत्रमा मूर्ति फेला पारेको हो। ३५ केजी तौलको रहेको खरानीको रुखको जराभित्र ओडार फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरी देखेपछि दुई युवक मूर्ति छाडेर भागेको प्रहरीले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell