PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

सरकारी चिकित्सकद्वारा आकस्मिक बाहेकका सेवा बहिस्कार,प्रभाव न्यून

सरकारी चिकित्सकद्वारा आकस्मिक बाहेकका सेवा बहिस्कार,प्रभाव न्यून

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सरकारी चिकित्सक संघले कर्मचारी समायोजन विधेयकको विरुद्ध गर्दै देशव्यापी रुपमा गरेको आन्दोलनको आंशिक प्रभाव परेको छ।

संघले आजदेखि देशभरका सरकारी अस्पतालका आकस्मिक बाहेकका अन्य सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो।

तर सरकारी अस्पतालहरु वीर अस्पताल तथा ट्रामा सेन्टरमा आन्दोलनको प्रभाव परेको छैन्।

सेवा लिन जाने सेवाग्राहीहरु उपचार नपाएर फर्कनु परेको अवस्था छैन्। देशभरका अन्य अस्पतालमा भने आंशिक प्रभाव परेको संघले जनाएको छ। हेर्नुस् फोटो :



ट्रेन्डिङ पोस्ट

Ncell