PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

दुर्घटनास्थलतिर प्रहरी टोली हिँड्यो, पुग्न ३० मिनेट लाग्ने



पहिलोपोस्ट

दुर्घटनास्थलतिर प्रहरी टोली हिँड्यो, पुग्न ३० मिनेट लाग्ने

काठमाडौं : पर्यटन मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको स्थानका लागि प्रहरी ताप्लेजुङबाट परिचालित भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विनोद परियारले दिएको जानकारी अनुसार घटनास्थल पुग्न प्रहरीलाई करिब ३० मिनेट लाग्छ।

यात्रुहरुको अवस्था के छ अहिलेसम्म खुलेको छैन।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell