PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

उपत्यकासहित देशका विभिन्न  स्थानमा वर्षा, काठमाडौंमा हिउँ पर्‍यो



पहिलोपोस्ट

उपत्यकासहित देशका विभिन्न  स्थानमा वर्षा, काठमाडौंमा हिउँ पर्‍यो

काठमाडौँः उपत्यकासहित देशका विभिन्न भू–भागमा पानी परेको छ। हिमाली भेगहरुमा पनि वर्षा र हिउँ परेको छ। काठमाडौं लगायत आसपासका क्षेत्रमा हिउँ परेको छ। 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण रूपमा बदली हुनेछ। 
बुधबार  केही स्थानहरुमा भने हल्का वर्षा जारी रहने महाशाखाको पूर्वानुमान थियो । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell