PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

शव अवतरण : हेर्नुस् विमानस्थलमा सात शव बुझ्दै गर्दाको क्षण

शव अवतरण : हेर्नुस् विमानस्थलमा सात शव बुझ्दै गर्दाको क्षण

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : हिजो भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका व्यक्तिहरुको शव सबा १ बजे त्रिभुवन विमानस्थलमा ल्याइएको छ। ताप्लेजुङबाट सैनिक हेलिकप्टरमा शव राजधानी ल्याइएको हो। यहाँबाट एम्बुलेन्समा राखी शव त्रिवि शिक्षण अस्पताल लगिने छ। मन्त्री तथा उच्च पदस्थ अधिकारी तथा सुरक्षाकर्मीहरु शव ग्रहणका लागि विमानस्थल पुगेका थिए। हेर्नुस् त्यहाँको दृश्य:



ट्रेन्डिङ पोस्ट

Ncell