PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

शव बोकेको बाहन पुग्यो शिक्षण अस्पताल



पहिलोपोस्ट

शव बोकेको बाहन पुग्यो शिक्षण अस्पताल

काठमाडौं : ताप्लेजुङबाट ल्याइएको शव त्रिभुवन विमानस्थलबाट एम्बुलेन्समा राखेर शिक्षण अस्पताल पुर्याइएको छ।

शिक्षण अस्पतालमा रहेका पहिलोपोस्ट संवाददाता सागर बुढाथोकीले जनाएअनुसार दिउँसो १ बजेर ५० मिनेटमा पोस्ट मार्टमका लागि शव अस्पताल पुर्यााइएको हो।

आजै ताप्लेजुङबाट सेनाको हेलिकप्टरबाट शव ल्याइएको थियो। हिजो भएको हेलिकप्टर दुर्घटनामा परी ७ जनाको निधन भएको थियो। पर्यटन मन्त्री रवीन्द्र अधिकारी र चर्चित पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको दुरंघटनामा निधन भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell