PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

शोकले सुकसुकाउँदै गरेका मलिन अनुहारहरु

शोकले सुकसुकाउँदै गरेका मलिन अनुहारहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागमा शव बुझ्न पुगेका आफन्तहरु भाव विह्वल अवस्थामा थिए। उनीहरुले सग्लो शरीर समेत देख्न पाएनन्। अन्तिम पटक मुख नै भए पनि हेर्ने चाहना लिएर यहाँ पुगेकाहरु प्लास्टिकको थैलोमा अटेको शव देखेर थप दु:खी देखिए। उनीहरुका आँखा ओभानो देखिएन। हेर्नुस् शिक्षण अस्पताल परिसरको दृश्य:



ट्रेन्डिङ पोस्ट

Ncell