PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

श्रद्धाञ्जलिका लागि टुँडिखेलमा पुगेका शोकले सन्तप्त आफन्त

श्रद्धाञ्जलिका लागि टुँडिखेलमा पुगेका शोकले सन्तप्त आफन्त

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौ: पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिएको छ।

निधन भएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले लगायतका भिआइपी र मृतका आफन्त, शुभचिन्तक सैनिक मञ्चमा पुगेर श्रद्धाञ्जली अर्पण गर्न पुगेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell