PahiloPost

May 24, 2026 | १० जेठ २०८३

हेलिकप्टर दुर्घटनामा निधन भएकालाई श्रद्धाञ्जली दिनेको भिड, १६ फोटोमा हेर्नुस्

हेलिकप्टर दुर्घटनामा निधन भएकालाई श्रद्धाञ्जली दिनेको भिड, १६ फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: बुधबार ताप्लेजुङमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा सर्वसाधारणदेखि विशिष्टसम्म पुगे। पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत दुर्घटनामा मृत्यु भएका सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell