PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

एकै ठाउँमा गयो ज्यान, सात मध्ये पाँचको आर्यघाटमा चिता

एकै ठाउँमा गयो ज्यान, सात मध्ये पाँचको आर्यघाटमा चिता

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : हेलिकप्टर दुर्घटनामा निधन भएका सात जनामध्ये ५ जनाको पशुपति आर्यघाटमा दाह संस्कार भएको छ। ताप्लेजुङमा भएको दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएको उनीहरुको आज एकै समयमा दाह संस्कार गरिएको हो। 

बिहान टुँडिखेलमा उनीहरुको शव श्रद्धाञ्जलीका लागि राखिएको थियो। हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शव पोखरा र पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको शव उनको निवास लगिएको छ।
हेर्नुस् :

यो पनि पढ्नुस् :

राष्ट्रपतिको सहज सवारीका लागि हेलिकप्टर दुर्घटनाका पाँचवटा शव बोकेका गाडी जाममा!



ट्रेन्डिङ पोस्ट

Ncell