PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

'होली' गीतमा टिकटकबाट चर्चामा रहेकी बालकलाकार एभलिना खड्काको अभिनय



पहिलोपोस्ट

'होली' गीतमा टिकटकबाट चर्चामा रहेकी बालकलाकार एभलिना खड्काको अभिनय

काठमाडौं: गायक रमेशराज भट्टराईले होली सम्बन्धि गीत सार्वजनिक गरेका छन्। 'होली'बोलको गीतको भिडियोमा कलाकार सुनिल क्षेत्री, एलिसा शर्मालगायतका टिम फिचर्ड छन्।

यतिखेर टिकटकबाट चर्चामा रहेकी बालकलाकार एभलिना खड्का पनि भिडियोमा देखिएकी छिन्। होली लक्षित गीतको भिडियोमा कलाकारहरु होली नै खेल्छन्। प्रेम अर्याल र चेतन गोतामेले गीतको कोरसमा स्वर दिएका छन्।

त्यस्तै दीपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा नबराज उप्रेतीको छायाँकन र मनोज कार्कीको सम्पादन छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell