PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

इँटा जिन्दगी! : इँटा पाके झै हेर्नुस् गुजाराको मेलोमेसो

इँटा जिन्दगी! : इँटा पाके झै हेर्नुस् गुजाराको मेलोमेसो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं उपत्यकामा सबैभन्दा धेरै विवादमा आइरहने उद्योगहरुमध्ये इटा उद्योग अग्रस्थानमा पर्छ। यसबाट निस्कने प्रदुषणको विषय सबैभन्दा धेरै उठ्न गर्छ। तर, इँटाको विस्थापनको विषय त्यति सजिलो पनि छैन।

निर्माणका लागि अनिवार्य इँटा कुनै पनि नयाँ संरचनामा नभइ नहुने सामग्रीमा पर्छ। यसको व्यवसायिक पाटो एउटा पक्ष हो भने यसमा जोडिएर जीवन धान्नेहरुको पाटो अर्को हो। रोजन श्रेष्ठले यिनै इँटा भट्टामा काम गर्नेहरुको एउटा पाटोलाई आफ्नो लेन्समा यसरी कैद गरेका छन् - 



ट्रेन्डिङ पोस्ट

Ncell