PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

मन्त्रिपरिषद्को आकस्मिक बैठक



पहिलोपोस्ट

मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौः प्रधानमनमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक सकिएपछि अर्को बैठक बोलाइएको हो। काठमाडौँस्थित ह्याम्स अस्पतालमा शनिबार राति ९ बजेर ३५ मिनेटमा पूर्वअर्थमन्त्री निधन भएपछि बैठक बोलाइएको हो।

आज बसेको नेकपा सचिवालय बैठकले एक दिन पार्टीको झन्डा आधा झुकाउने र आगामी २३ गते  दिवङ्गत पर्यटन मन्त्री रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रूपमा आयोजना गर्ने निर्णय समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell