PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

'त रहाए'ले भन्छ : तालिवानी सबै खराब हुँदैनन्



पहिलोपोस्ट

'त रहाए'ले भन्छ : तालिवानी सबै खराब हुँदैनन्

काठमाडौं: 'नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव'मा अफगानी नाटक 'त रहाए' मञ्चन भएको छ। निर्देशक ईदिरिस् फकारीले निर्देशन गरेको नाटक युद्धसँग सम्बन्धित छ।

बत्तिस पुतलिमा रहेको शिल्पी थियटरमा  नाटक मञ्चन भएको हो। नाटकमा अफगानी लडाकु र अर्का प्रतिद्वन्दी समाजकी  युवती बिचको प्रेम सम्बन्धलाई देखाईएको छ।

युद्ध लडाकुले चाहेर नहुने नाटकले देखाउँछ। तालिवानी सबै खराब हुँदैनन्, माया र करुणा उनीहरुमा पनि हुने नाटकको सन्देश हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell