PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

भरतमोहनको राजकीय सम्मानका साथ अन्त्येष्टि, यस्तो देखियो अन्तिम बिदाई

भरतमोहनको राजकीय सम्मानका साथ अन्त्येष्टि, यस्तो देखियो अन्तिम बिदाई

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर अधिकारीलाई सम्मान गरेका थिए भने सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गर्‍यो।

अधिकारीलाई तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ती दिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell