PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सेना दिवसको प्रदर्शनीका प्यारासुटबाट फुस्किए सिपाही, घाइते



पहिलोपोस्ट

सेना दिवसको प्रदर्शनीका प्यारासुटबाट फुस्किए सिपाही, घाइते

काठमाडौं: आज सेना दिवसको अवसरमा नेपाली सेनाले विशेष फौज तथा प्रर्दशनी गर्दा एक जना सिपाही  घाइते भएका छन्।

प्यारासुटबाट झर्ने क्रममा घाइते भएको सिपाहीलाई वीर अस्पताल उपचारको लागि लगिएको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले बताए। नेपाली सेनाले सोमवार मुलुकभर ‘सेना दिवस’ मनाइरहेको छ।

सेनाले सैनिक मञ्च टुँडिखेलमा शिवरात्री परेड तथा तोप, बढाइँ, कवाज, आतिसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell