PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

बानेश्वरमा राहत शिक्षकहरुको धर्ना

बानेश्वरमा राहत शिक्षकहरुको धर्ना

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: राहत शिक्षकहरुले एक पटक आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर प्रदान गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका छन्। आज माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगी धर्नामा परिणत भएको थियो।

राहत शिक्षकहरुले आन्तरिक प्रतिस्पर्धाबाट आफूहरुलाई स्थायी हुने व्यवस्था गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन्। 



ट्रेन्डिङ पोस्ट

Ncell