PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

'मिस्टर एन्ड मिस रोटराक्ट सिजन २'को फिनालेमा ३६ प्रतिस्पर्धी



पहिलोपोस्ट

'मिस्टर एन्ड मिस रोटराक्ट सिजन २'को फिनालेमा ३६ प्रतिस्पर्धी

काठमाडौं: 'मिस्टर एन्ड मिस रोटराक्ट सिजन २'को फाइनल आगामी शनिबार हुँदैछ। फाइनलमा ३६ प्रतियोगीले प्रतिस्पर्धामा छन्।

पोखरा, भैरहवा, चितवन, इटहरी र काठमाडौंका पहिलो अडिसनमा २०० सहभागी थिए। दोस्रो चरणमा ७७ प्रतिस्पर्धी पुगेका थिए। त्यसपछि फाइनलका लागि प्रतिस्पर्धा सम्पन्न भयो।

गायक निर्णय श्रेष्ठ, मेगा बैंकको सिइओ रबिना देशराज जोशी, रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर चिन्तामणि भट्टराई प्रतियोगिताका निर्णायक हुन्। कार्यक्रममा गायिका केन्जल मेहर श्रेष्ठले प्रस्तुति दिनेछिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell