PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

केन्यामा हुने भनिएको टी-२० क्रिकेट प्रतियोगिता सर्ने



पहिलोपोस्ट

केन्यामा हुने भनिएको टी-२० क्रिकेट प्रतियोगिता सर्ने

काठमाडौँ : क्रिकेट केन्याको आयोजनामा केन्यामा हुने भनिएको टी-२० क्रिकेट प्रतियोगिताको आयोजना मिति सर्ने भएको छ।

यही मार्च २२ देखि ३१ सम्म केन्यामा '८-नेशन ए टिम्स टी २० क्रिकेट सिरिज २०१९' हुने तय भएको थियो। तर प्राविधिक कारणले गर्दा उक्त प्रतियोगिता समयमै हुन नसक्ने र २-३ साताको लागि मिति पछि सर्ने नेपाल टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटी विज्ञप्तीमार्फत जनाएका छन्।

शिवाकोटीका अनुसार प्रतियोगिताको नयाँ मिति क्रिकेट केन्याले केही दिनपछि नै सार्वजनिक गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell