PahiloPost

Nov 6, 2025 | २१ कात्तिक २०८२

जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत मधेशका मुद्दा टुंगाउन सीके राउतसँग सरकारको सहमति



पहिलोपोस्ट

जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत मधेशका मुद्दा टुंगाउन सीके राउतसँग सरकारको सहमति

काठमाडौं : सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच मधेशको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत पूरा गर्ने लगायतका ११ बुँदे सहमति भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट सीके राउतले हस्ताक्षर गरेका छन्।

राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई राजनीतिक सहमति घोषणा कार्यक्रमको नाम दिइएको छ। हिजोमात्रै सर्वोच्च अदालतबाट सीके राउतलाई रिहाको आदेश भएको थियो। त्यसको भोलिपल्टै यस्तो सहमति भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell