PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

चिनियाँ राजदूत जब नेपाली गीतमा प्रियङ्का कार्की जस्तै छमछमी नाचिन्

चिनियाँ राजदूत जब नेपाली गीतमा प्रियङ्का कार्की जस्तै छमछमी नाचिन्

पहिलोपोस्ट /पहिलोपोस्ट


चरी जस्तै उड्न पाए, गगनको तलतिर...

मेलिना राईको स्वर रहेको यो गीतको म्युजिक भिडियोमा प्रियङ्का कार्कीको नृत्य छ। 

तर चिनिया राजदूतावासद्वारा १०९ औँ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक कार्यक्रममा यो गीतमा नेपाली पहिरनमा नाच्दै गरेकी महिला प्रियङ्का थिइनन्। उनी थिइन् चिनिया राजदूत हउ यान्छी।

रातो पहिरनमा खुलेकी चिनियाँ राजदूत छमछमी नाच्दै थिइन्, दर्शकलाई दङ पार्ने गरी। 

प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यसित चिनियाँ राजदूत
कांग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी आरजु देउवासित चिनियाँ राजदूत


ट्रेन्डिङ पोस्ट

Ncell