PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रधानमन्त्री ओलीको पर्खाइमा रौतहटको गरुडा, यस्तो देखियो कार्यक्रमस्थल

प्रधानमन्त्री ओलीको पर्खाइमा रौतहटको गरुडा, यस्तो देखियो कार्यक्रमस्थल

विधुर ढकाल/पहिलोपोस्ट


रौतहट : रौतहटको गरुडामा हुने आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओली कार्यक्रमस्थल पुगेका छन्। ओलीसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्।

जेठ ३ गते एमाले र माओवादी केन्द्र बीच एकतापछि यो सभा पहिलो पटक हुन लागेको हो।

कार्यक्रमस्थलमा यतिबेला भिड देखिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell