PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

पूर्वराजा शाहको मधेश यात्रा बुधबारदेखि



पहिलोपोस्ट

पूर्वराजा शाहको मधेश यात्रा बुधबारदेखि
फाइल फोटो

काठमाडौँ पूर्वराजा ज्ञानेन्द्र शाहको मधेश यात्रा बुधबारदेखि सुरु हुने भएको छ। यसअघि तय भएको मधेश यात्रा मुमा बडामहारानी (पूर्व) रत्नराज्य लक्ष्मी शाह विरामी परेपछि स्थगित भएको थियो।

झापाबाट जनकपुर जाने क्रममै पूर्वराजा शाह काठमाडौं फर्किएका थिए। पूर्वघोषित योजना अनुसार नै शाह चार दिन जनकपुरधाम बस्नेछन्।

भ्रमणको पूर्ण कार्यतालिका भने सार्वजनिक भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell