PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अर्जुन रत्न भिकारीको 'पञ्चामृत' सार्वजनिक



पहिलोपोस्ट

अर्जुन रत्न भिकारीको 'पञ्चामृत' सार्वजनिक

काठमाडौं:  गीतकार अर्जुन रत्न भिकारीको एकल शब्द रचनामा एल्बम 'पञ्चामृत'को विमोचन गरिएको छ।

एल्बममा सुनिल मास्केको संगीत छ।साहित्यकार यादव खरेल, दीप श्रेष्ठ र शम्भुजित बास्कोटाले एल्बम सार्वजनिक गरेका हुन्। एल्बममा पाँच गीत समावेश छन्।

एल्बमका 'धनले होइन मनले', 'जवानीको ऐना हजुर', 'परैदेखि', 'मन मनै त हो', 'तिम्रा ति झुटा'बोलका गीतलाई सुरज थापा, मेलिना राई, सुरेश लामा, प्रमोद खरेल र स्वरूपराज आचार्यले गाएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell