PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

हरर फिल्ममा चुनौती छ : विक्की कौशल



पहिलोपोस्ट

हरर फिल्ममा चुनौती छ : विक्की कौशल

बलिउड अभिनेता विक्की कौशल नयाँ फिल्ममा आवद्ध भएका छन्। फिल्ममा उनीसँगै अभिनेत्री भूमि पेड्नेकरको मुख्य अभिनय रहने बताइएको छ। पर्दामा पहिलोपटक यो जोडी देखिन लागेको हो।

फिल्मको शीर्षक भने अझै सार्वजनिक भएको छैन। भानुप्रताप सिंहले निर्माण गर्ने फिल्म हरर कमेडी जनरामा बन्ने भएको छ। फिल्मलाई लिएर अभिनेता विक्की निकै उत्साहित छन्।

उनले हालै बलिउड हंगामामा पनि आफूले हरर जेनरमा काम गर्ने बताएका थिए। उनले भने 'हरर फिल्ममा काम गर्नु चुनौती नै छ।' उनले हालै 'उरी द सर्जिकल स्ट्राइक'मा अभियन गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell