PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सरु गौतमले स्वागत गरिन् प्रेम प्रस्ताव



पहिलोपोस्ट

सरु गौतमले स्वागत गरिन् प्रेम प्रस्ताव

काठमाडौं:  गायिका सरु गौतम 'प्रेम प्रस्ताव' लिएर दर्शकमाझ आएकी छिन्।

उनले 'मेरो प्रेम प्रस्ताव' बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन्। गीतमा ध्रुव बिस्कोको स्वर छ।

कुमार कटुवालको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता दिक्पाल कार्की फिचर्ड छन्।

देवेन्द्र पाण्डेको निर्देशन र कोरियोग्राफीमा बनेको गीतलाई साहिल खानले सम्पादन गरेका हुन्। भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell