PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

फोटोमा हेर्नुस् माइतीघरमा ५२ यात्रुको ज्यान गएको विमान दुर्घटनाको स्मरण

फोटोमा हेर्नुस् माइतीघरमा ५२ यात्रुको ज्यान गएको विमान दुर्घटनाको स्मरण

पहिलोपोस्ट /पहिलोपोस्ट


एक वर्षअघि १२ मार्चका दिन काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको बंगलादेशको युएस बांग्ला एयरलाइन्सको विमान दुर्घटना हुँदा ५२ यात्रुको ज्यान गएको थियो। दुर्घटनामा १९ जनाको जीवित उद्दार गरिएको थियो। बंगलादेशमा मेडिकल शिक्षाका लागि गएका नेपाली विद्यार्थी र चिकित्सकहरुसहित ३३ जना नेपाली विमानमा थिए। 

विमान दुर्घटनामा ज्यान गुमाउनेहरुलाई सम्झँदै श्रद्धाञ्जलिस्वरुप आज माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरियो। हेर्नुस् रोजन श्रेष्ठले खिचेका फोटो 



ट्रेन्डिङ पोस्ट

Ncell