PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

'११ बुँदे नौटंकी, अपराधजन्य सहमति' भन्दै सीके राउतसँग गरेको सहमतिको विरोधमा उत्रिएका मानव अधिकारवादी पक्राउ

'११ बुँदे नौटंकी, अपराधजन्य सहमति' भन्दै सीके राउतसँग गरेको सहमतिको विरोधमा उत्रिएका मानव अधिकारवादी पक्राउ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके  राउतबीच भएको सहमतिको विरोधमा सिहंदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेका मानव अधिकारवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ। मानव अधिकार तथा शान्ति समाजले दिउँसो १ बजे सिंहदरबार दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेका थिए।

उनीहरुले '११ बुँदे नौटंकी, अपराधजन्य सहमति', 'नेपाल आमा जिन्दावाद', 'सर्वभौमसत्तामाथि प्रहार बन्द गर' जस्ता प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell