PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

एक भयो टुक्रिएको दुई चलचित्र निर्माता संघ



पहिलोपोस्ट

एक भयो टुक्रिएको दुई चलचित्र निर्माता संघ

काठमाडौं: विभाजित अवस्थामा रहेका 'चलचित्र निर्माता संघ नेपाल' र 'नेपाल चलचित्र निर्माता संघ' एक भएका छन्।

नेपाली चलचित्र उद्योगको छाता संगठनको रूपमा रहेका दुई संघठनबीच बुधबार नौ बुँदे सहमतिसहित एकता भएको हो। बक्स अफिस कार्यन्वयन, राष्ट्रिय चलचित्र नीति २०७१ लाई कार्यान्वयन गराउनेलयातका कामलाई अगाडि बढाउने निर्णयसहितको विज्ञप्तीसमेत सार्वजनिक भएको छ।

संघका अध्यक्ष आकाश अधिकारी एकिकरणलाई लिएर खुशी छन्। उनले भने 'मेरो कार्यकालअघि नै बाहिरिएका परिवारलाई म कार्यकालमा हुँदा संघमा समेट्न पाएँ। निकै हर्षित छु।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell