PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

यस्तो छ सुशीला पाठकको 'ह्याप्पी होली'



पहिलोपोस्ट

यस्तो छ सुशीला पाठकको 'ह्याप्पी होली'

काठमाडौं: नजिकिँदै गएको 'होली' पर्वलाई लक्षित गरेर नयाँ गीतहरु सार्वजनिक हुन थालेका छन्। गायिका शुसीला पाठकले पनि 'होली' सम्बन्धी नयाँ गीत सार्वजनिक गरेकी छिन्।

'ह्याप्पी होली'बोलको गीतमा पाठकलाई गायक श्रीहरि दाहालले साथ दिएका छन्। रुपेश बास्कोटाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा कलाकार समिक्षा पोख्रेल र सुरेन्द्र बसेल फिचर्ड छन्। समन अधिकारीको निर्देशनमा तयार भएको गीतलाई लिएर गायिका पाठक आशावादी छिन्।

प्रमोद भण्डारीको कोरियोग्राफीमा तयार भएको भिडियोमा टंक केसीको छायाँकन र शिलन लम्सालको सम्पादन छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell