
काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज समापन हुँदैछ। भृकुटीमण्डपमा अध्यक्ष कमल थापा लगायत वरिष्ठ नेताहरूबाट सम्बोधन गरी अभियान समापन भएको घोषणा गर्दैछन्।
राप्रपाले फागुन १५ गते ताप्लेजुङबाट अभियान सुरु गरेको थियो।