PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

राष्ट्रपतिको फिर्ती सवारी चलाउन हेर्नुस् यसरी रित्याइयो राजधानीका सडक

राष्ट्रपतिको फिर्ती सवारी चलाउन हेर्नुस् यसरी रित्याइयो राजधानीका सडक

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको फिर्ती सवारीका लागि आज पनि दुई तर्फी सडक बन्द गरियो। यसअघि उनकै सवारीमा प्रतिकार भएकाले सुरक्षाकर्मीको तैनाथीलाई बलियो पारिएको थियो।

करिब ३० मिनेट अन्तराल पारेर बाटो बन्द गरिए पनि अघिल्लो पटकभन्दा ट्राफिकको व्यवस्थापनमा केही सुधार देखियो। ट्राफिक प्रहरीले विशेष कारण भन्दै दुई तर्फी बाटो बन्द भएको सूचना सामाजिक सञ्जालमा संप्रेषण गरेको थियो। तर, केही समयपछि एकातर्फी भन्दै त्यसमा संशोधन गरेको थियो। यद्यपि, ट्राफिक प्रहरीले दोहोरो नै बाटो बन्द गरेको थियो।

राष्ट्रपतिका लागि बाटो खुला गर्दा सर्वसाधारण भने केही समय जाममा परेका थिए। 

 



ट्रेन्डिङ पोस्ट

Ncell