PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

हिन्दु राष्ट्रको अभियान बोकेको राप्रपाको सभाका हेर्नुस् दर्शनीय दृश्य

हिन्दु राष्ट्रको अभियान बोकेको राप्रपाको सभाका हेर्नुस् दर्शनीय दृश्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : हिन्दु राष्ट्र कायम हुनुपर्ने एजेन्डासहित मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न भएको छ। राजधानीको भृकुटी मण्डपमा आयोजित समापन समारोहपछि यो यात्रा पूरा भएको राप्रपाले घोषणा गरेको छ।

ताप्लेजुङबाट सुरु भएको राप्रपाको यो यात्रालाई आज कलशयात्रासहितको सभाले विसर्जन गरेको हो। कार्यक्रममा देखिएका केही अवलोकनीय दृश्यहरुलाई रोजन श्रेष्ठले आफ्नो लेन्सबाट यसरी कैद गरेका छन् हेर्नुस् -



ट्रेन्डिङ पोस्ट

Ncell