PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

आहा! हेर्नुस् जब राजधानीका सडकमा फूल मुस्कुराए, मख्ख नपर्ने को होला?

आहा! हेर्नुस् जब राजधानीका सडकमा फूल मुस्कुराए, मख्ख नपर्ने को होला?

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : राजधानीका सडकको बिजोगका कथाहरु धेरै देखियो। धुलो, अस्तव्यस्त ट्राफिक, बिग्रिएका सडक यहाँको स्थापित पहिचान नै हो। त्यही खराब अवस्थाभित्र पनि कहिलेकाही लोभलाग्दा दृश्यहरु भेटिन्छन्। सडक किनाराका यस्ता मनमोहक दृश्यले बटुवाको पनि थकाइ मेटिन्छ। उ टक्क अडिन्छ र कैद गर्छ दृश्य। दृश्य हो फूलका। राजधानीका सडक छेउ मुस्कुराइरहेका यी फूलहरुले पक्कै तपाईलाई आनन्दित तुल्याउँछ। हेर्नुस् फोटो :



ट्रेन्डिङ पोस्ट

Ncell