PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

'पुलवामा आक्रमण'माथि फिल्म बन्ने



पहिलोपोस्ट

'पुलवामा आक्रमण'माथि फिल्म बन्ने

'पुलवामा आक्रमण'मा आधारित भएर फिल्म बन्ने भएको छ। हालै, 'केदारनाथ' निर्देशन गरेका अभिषेक कपुरले उक्त घट्नामाथि फिल्म बनाउने बलिउड हंगामामा उल्लेख छ। 

फेब्रुअरी १४ को उक्त आक्रमणमा ४० जना भारतीय सुरक्षकर्मीहरुको मृत्यु भएको थियो। फिल्मका लागि अभिषेक महावीर जेनसँग आवद्ध भएका छन्। केहिसमय यस्तै आक्रमण सम्बन्धि 'उरी - द सर्जिकल स्ट्राइक' प्रदर्शनमा आएको थियो।

फिल्मले व्यवसायिक सफलतसमेत हासिल गरेको थियो। अभिषेक अहिले स्क्रिप्टको काममा व्यस्त छन्। यो काम सकेपछि फिल्मका लागि कलाकार खोजी हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell