काठमाडौँ: उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ९ बजेर १ मिनेटको आसपासमा धक्का महसुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ४ दशमलव १ म्याग्निच्युड मापन गरेको भूकम्पको केन्द्रबिन्दु मकवानपुर रहेको छ।