PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

अमिताभ र तापसीको अर्को सुपरहिट बन्यो 'बद्ला'



पहिलोपोस्ट

अमिताभ र तापसीको अर्को सुपरहिट बन्यो 'बद्ला'

'पिंक'पछि अभिनेता अमिताभ बच्चन र तापसी पन्नु अभिनित अर्को फिल्म 'बद्ला' बक्स अफिसमा हिट भएको छ। प्रदर्शनमा आएको दशौं दिनमा फिल्मले भारतमा ५७. ७० करोडको कलेक्सन गरेको हो।

लगानी उठाएर पनि फिल्मले १५० प्रतिशत नाफा गरेको कोइमोइमा उल्लेख छ।

२०१९ को सुपरहिट फिल्महरुको सुचीमा 'बद्ला' पनि पर्न सफल भयो। 'उरी : द सर्जिकल स्ट्राइक', 'गल्ली बोई' र 'लुक्का छुप्पी' २०१९ को सुपरहिट फिल्महरु हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell