PahiloPost

Jun 7, 2026 | २४ जेठ २०८३

प्रतिबन्धित नेकपाका कार्यकर्ता पक्रन काभ्रेमा प्रहरीले गोली चलायो



सविन ढकाल

प्रतिबन्धित नेकपाका कार्यकर्ता पक्रन काभ्रेमा प्रहरीले गोली चलायो

काठमाडौँ : प्रतिबन्धित नेकपाका कार्यकर्ता पक्रने क्रममा मंगलबार राति प्रहरीले काभ्रेको रोशी गाउँपालिकामा गोली चलाएको छ। 

प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको जानकारी आएपछि नियन्त्रणमा लिन गएको महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको एसपी केदार ढकालले जानकारी दिए। 

एसपी सोमेन्द्रसिंह राथौडको नेतृत्वमा महाशाखाको टोली मिसनमा गएको थियो। 

एसपी ढकालका अनुसार प्रहरीले एक जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell