PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

२० फोटोमा हेर्नुस् वसन्तपुरमा होलीको रौनक

२० फोटोमा हेर्नुस् वसन्तपुरमा होलीको रौनक

पहिलोपोस्ट /पहिलोपोस्ट


वसन्तपुर दरबार क्षेत्रमा बुधबार होली मनाउनेहरुको घुइँचो देखियो। यसअघि इनामेलको रङले पोतेका अनुहार पनि देखिने भए पनि यस पटक भने वसन्तपुरमा रङले मात्र होली खेल्नेहरु धेरै देखिए। वसन्तपुरमा होली मनाउनेहरुले पानीको पनि प्रयोग गरेका थिएनन्। प्रवीण रानाभाटले वसन्तपुरमा खिचेका २० दृश्य



ट्रेन्डिङ पोस्ट

Ncell