PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

४४ दिने यात्रा ५० फोटोमा, प्रदर्शनी शुक्रबारसम्म

४४ दिने यात्रा ५० फोटोमा, प्रदर्शनी शुक्रबारसम्म

रोजन श्रेष्ठ/पहिलोपोस्ट


फोटो पत्रकार नवीन बराल र रमेश भुसालले कर्णाली नदीको उद्मस्थल तिब्बतबाट नेपाल हुँदै भारतको गंगा संगमस्थलसम्म ४४ दिन यात्रा गर्दा खिचिएको फोटो बबरमहलस्थित नेपाल कला प्रदर्शनीमा राखिएको छ।

यात्राको क्रममा खिचिएका ५० तस्विर गत शनिबारदेखि प्रदर्शनमा राखिएको हो। प्रदर्शनीको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका थिए। प्रदर्शनी शुक्रबारसम्म चल्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell