PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

कोरिया कहरः अनलाइनबाटै भुक्तानीको व्यवस्था भए पनि लाइनमै बसे परीक्षार्थी, हेर्नुस् फोटोमा

कोरिया कहरः अनलाइनबाटै भुक्तानीको व्यवस्था भए पनि लाइनमै बसे परीक्षार्थी, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले आजदेखि भाषा परीक्षा फाराम भर्न पाउने भएका छन्। भाषा परीक्षा फाराम भर्नुअघि परीक्षा शुल्क तिर्नका लागि बिहानैदेखि परीक्षार्थी लाइनमा बसेका छन्।

यो वर्षदेखि इसेवामार्फत भुक्तान गर्न सक्ने व्यवस्था भए पनि लाइन बसेरै शुल्क तिर्नेहरु पनि पहिलो दिन नै उल्लेख्य देखिए। अनलाइनबाट राति १२ बजेदेखि बिहान ९ बजेसम्म १७ हजारले शुल्क भुक्तानी गरिसकेको इसेवाले जनाएको छ।

आजदेखि चैत १७ गतेसम्म फाराम भर्ने समय तोकिएको छ। परीक्षाका लागि २४ अमेरिकन डलर दस्तुर लाग्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell