PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

डोजर पल्टिँदा किचिए आफ्नै सह चालक, अस्पताल लैजाँदा मृत्यु



रासस

डोजर पल्टिँदा किचिए आफ्नै सह चालक, अस्पताल लैजाँदा मृत्यु

सिन्धुपाल्चोक : चौतारा साँघाचोक गढी नपा–४ बतासेमा बाटो खन्ने क्रममा आज डोजर पल्टेर सहचालक २३ वर्षीय लालबहादुर तामाङको मृत्यु भएको छ । 

सडकबाट करीब १५० मिटर तल सो डोजर खसेको थियो । सो दुर्घटनामा घाइते बलठी गाउँपालिका–६ निवासी तामाङलाई उपचारका लागि धुलिखेल अस्पतालमा लैजाँदै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell