PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

आफै आइ २० हाँकेर करिश्मा पुगिन् एसइई दिन : पहिले इन्टरभ्यु त्यसपछि लिखित एक्जाम

आफै आइ २० हाँकेर करिश्मा पुगिन् एसइई दिन : पहिले इन्टरभ्यु त्यसपछि लिखित एक्जाम

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : आजदेखि सुरु भएको एसइई परीक्षा दिन नायिक करिश्मा मानन्धर आफै गाडी हाँकेर परीक्षा हल पुगेकी छिन्। 

त्रिवेणी माध्यामिक विद्यालय, मैतिदेवीमा अध्ययनरत करिश्माको परीक्षा केन्द्र विजय स्मारक विद्यालय डिल्लीबजारमा परेको थियो।

बा ९ च ४२६ नम्बरको आइ २० गाडी हाँकेर पुगेकी करिश्माले लिखित परीक्षा दिनुभन्दा अघि इन्टरभ्यु दिनु पर्‍यो मिडियाका लागि। 

केही फोटो- 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell