PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

बेलायतमा मिलन नेवार र राजनराज शिवाकोटीको 'मिरा साङ्गीतिक साँझ' हुँदै



पहिलोपोस्ट

बेलायतमा मिलन नेवार र राजनराज शिवाकोटीको 'मिरा साङ्गीतिक साँझ' हुँदै

काठमाडौं: बेलायतको विभिन्न ठाउँमा गायिका मिलन नेवार र गायक राजनराज शिवाकोटीले 'मिरा साङ्गीतिक साँझ' गर्ने भएका छन्।  

मिलन च्यारीटी फाउण्डेसनले यही चैत १६ गते यो कार्यक्रम आयोजना गर्दैछ। 

सुनसरीको शहीद स्मृति आवासीय विद्यालयको सहयोगार्थ  उक्त्त कार्यक्रम गरिने गायिका मिलनले जनाकारी दिइन् । 

गायिका मिलनले केही समयअघि सामाजिक सेवा गर्न यो फाउण्डेसनको घोषणा गरेकी थिइन्। २० मार्चमा युकेमा यो कार्यक्रम हुँदैछ। विद्यालयमा ४ सय असहाय विद्यार्थीहरुले सहुलियतमा अध्ययन गरिरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell