PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सर एडमण्ड हिलारीको कोठा सेयर गर्न पाउँदा दंग राजाराम पौडेल



पहिलोपोस्ट

सर एडमण्ड हिलारीको कोठा सेयर गर्न पाउँदा दंग राजाराम पौडेल

काठमाडौं: पछिल्लो समय हाँस्यकलाकार राजाराम पौडेल फिल्म गर्न व्यस्त देखिन्छन्। उनी अभिनित 'यात्रा अ म्यूजिकल भ्लग' प्रदर्शनको तयारीमा छ।

'सय कडा दश'बाट उनले फिल्म निर्माणमा डेब्यूसेमत गरिसकेका छन्। फिल्ममा उनलाई विशेष त कमेडीका लागि स्थान दिइएको देखिन्छ। हालै, उनले 'यात्रा अ म्यूजिकल भ्लग'को छायाँकनताका पानीले धेरै दु:ख दिएको बताए।

'यात्रा निकै ऐतिहासिक रह्यो', उनले भने 'हामी जहाँ बसेका थियौं। त्यो होटलमा सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति सर एडमण्ड हिलारीक बस्नु भएको थियो। उहाँ बसेकै रुम भने मलाई नै पर्‍यो।'

उनी एडमण्ड हिलारीको कोठामा बस्न पाउँदा निकै दंग छन्।

 

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell