PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

फुटबल टोली स्वदेश फर्कियो



पहिलोपोस्ट

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौँ : कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।

टोली मंगलवार त्रिभुवन विमालनस्थलमा आइपुगेको हो। टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्वागत गरे।

नयाँ प्रशिक्षक योहान कलिनको प्रशिक्षणमा नेपालले कुवेतसँग दुई खेल खेलेको हो। पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा भने १-० ले पराजित भएको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell