PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

कला नगरी पाटनमा संस्कृति महोत्सव शुरु, १५ फोटोमा हेर्नुस्

कला नगरी पाटनमा संस्कृति महोत्सव शुरु, १५ फोटोमा हेर्नुस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


ललितपुरको पाटन दरबार क्षेत्रमा आजबाट ‘कला तथा संस्कृति महोत्सव’शुरु भएको छ। ५ दिनसम्म चल्ने महोत्सवमा ललितपुरको कला, संस्कृति झल्कने खालका विभिन्न हस्तकलाका सामग्रीहरु राखिएका छन्। 

विश्व कला परिषदले ललितपुरको पाटन दरबार क्षेत्रलाई ‘कला नगरी’को रुपमा घोषणा गरेको स्मरणमा हरेक वर्ष पाटन दरबार क्षेत्रमा कला तथा संस्कृति महोत्सव आयोजना गर्न शुरु गरिएको हो। 

महोत्सव उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell