PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बुटवलमा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु



पहिलोपोस्ट

बुटवलमा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

काठमाडौं : बुटवलको जितगढीमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। 

अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिक फिरोज खानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

घटनाको थप विवरण आउँदै।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell