PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

उर्मिला मातोड्करको चुनावी अभियान सुरु, मुम्बईबाट लोकसभामा उठ्दै



पहिलोपोस्ट

उर्मिला मातोड्करको चुनावी अभियान सुरु, मुम्बईबाट लोकसभामा उठ्दै

उर्मिला मातोड्करले आफ्नो चुनावी अभियान सुरु गरेकी छिन्। गत सातामात्रै कांग्रेस पार्टी प्रवेश गरेकी रंगीला स्टार मातोड्कर उत्तरी मुम्बईको निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछिन्।

भारतमा लोकसभाको निर्वाचन लगत्तै बलिउडका कलाकारको राजनीतिक सक्रियता ह्वात्तै बढेको हो। लामो समय बलिउडमा विताएकी उर्मिलाको राजनीतिक करिअर कस्तो होला? त्यो भने चुनावपछि नै अनुमान लगाउन सकिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell