PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सोनाहाङ राईको स्वरमा 'किन किन' सार्वजनिक



पहिलोपोस्ट

सोनाहाङ राईको स्वरमा 'किन किन' सार्वजनिक

काठमाडौं: गायक सोनाहाङ राईले नयाँ गीत सार्वजनिक गरेका छन्। गोविन्द हुमागाईंले लेखेको 'किन किन'बोलको गीतमा कलाकार दिपक आचार्य, सुनिता श्रेष्ठ, सिर्जना जिसी, दिप्सन लुइटेल फिचर्ड छन्।

 भिडियोमा बाल कलाकारको भूमिकामा सर्वज्ञ काफ्ले र उज्जवल शाक्यले अभिनय गरेका छन्। शान थापाले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन छ।

गायक सोनाहाङ गीतबाट निकै आशावादी छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell